मुख्य पृष्ठ
Home
साहित्य संगम
गजल
(39)
स्वास्थ्य
(14)
लेख र विचार
(3)
साहित्य
(2)
तरही मुसायरा-
(1)
मुक्तक
(1)
Friday, March 1, 2013
मुक्तक -नआतिनु कैले पनि पर्छ मान्छे दुखमा
मुकत्क :-१
नआतिनु कैले पनि पर्छ मान्छे दुखमा
नमातिनु कैले पनि भयो भने सुखमा ||
पुगिन्छ है लक्ष्य सामु बेसै होला पर्खनु
जति माथि गए पनि आखिर मृत्यु मुखमा ||
Read more »
Sunday, February 24, 2013
गजल - अश्मी जी एम -उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है
गजल:-
उन्ले सोधे मेरो बारे मर्यो भन्दिनु है
तिम्रै कारण उस्ले प्राण हर्यो भन्दिनु है|१|
तिम्रो पिरतीमा भाँजो हाल्ने पापी
साँढे सातको दशा अब टर्यो भन्दिनु है|२|
Read more »
गजल - शान्ति पाख्रीन - सक्छौ भने मेरो माया मारेर हेर
गजल :-
सक्छौ भने मेरो माया मारेर हेर
जिते पछी खुसी हुन्छ हारेर हेर |१ |
ठुलो घर बस्छौ र त घमण्ड गर्छौ
सक्छौ झुपडीमा बास सारेर हेर |२|
Read more »
गजल -६६ -कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ
गजल-
कुरा गर्ने मन त् थियो तिम्रो फुर्सद् हुन्न रैछ
तिम्रो छायाँ दिल भित्र पखालेर धुन्न रैछ |१|
ढुंगा माटो बराबरी राम्रो घर बनाउन
पहिरो नै चले पनि तिम्रो मन रुन्न रैछ |२|
Read more »
गजल -राज अविरल (यात्री )-आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू
गजल:-
आफ्नो भाग्य आफ्नै आधारमा खोज्नू
जीत हुन्छ पक्कै र त हारमा खोज्नू ।१।
पिंढा संगै खेल्ने बानी भए देखि
कता कता छोयो तिनै मारमा खोज्नू ।२।
Read more »
गजल - प्रभा आचार्य -सारँगीको धुनसँगै रुन्छ गाइेने दाइ
गज़ल "गाइेने दाइ"
सारँगीको धुनसँगै रुन्छ गाइेने दाइ
मनको ब्यथा रित्त्याएर धुन्छ गाइेने दाइ |1|
मेचीकाली,पूर्व पश्चिम,जोडी सिमा, साँध
तार रेट्दै देशको ब्यथा गुन्छ गाइेने दाइ |2|
Read more »
गजल -टिका खड्का (राष्ट्रप्रेमी)-हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन्
****गजल****
.
हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन्
मेरो मनको मझेरीमा मुस्कुराउँदै बसेकी छिन् |1|
.
म के बयान गरु उनको यी गजलका सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|
Read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)