मुख्य पृष्ठ

साहित्य संगम

Showing posts with label तरही मुसायरा-. Show all posts
Showing posts with label तरही मुसायरा-. Show all posts

Friday, February 22, 2013

गजल :-नबोलेरै मायालुको चाल थाहा पाऊँ ,

घायलको तरही मुसायरा-९ को लागि मेरो गजल




 नबोलेरै मायालुको चाल थाहा पाऊँ ,
परिआए आपत्ति हाल थाहा पाऊँ ।।

जब उनी नजिकिदै समिपमा देख्दा ,
मुटु भित्र उर्लिएको छाल् थाहा पाऊँ ।।