मुख्य पृष्ठ

Monday, March 4, 2013

यौन सम्बन्धि ११ रोचक तथ्य

यौन सम्बन्धि ११ रोचक तथ्य
यौनका विषयमा विभिन्न रोचक तथा अनौठा प्रसँगहरु यो दुनियामा पाइन्छन्। केही प्रसँगहरु निकै पठनीय तथा अनुकरणीय पनि हुन्छन् भने कतिपय घिनलाग्दा वा आपराधिक प्रकृतिका पनि पाइन्छन् । विश्वमा यौनका विषयमा दिनहुँ विभिन्न अध्ययन अनुसन्धान भैरहेका छन 
नयाँ तथ्यहरु सार्वजनिक पनि भैरहेकै छन्। हामीले यहाँ त्यस्ता ११ वटा तथ्य प्रस्तुत गरेका छौँ,जो अध्ययनबाट पुष्टी भएका हुन् :

१.झण्डै
५६
प्रतिशत
पुरुषहरुले
कार्यस्थलमै
महिला सहकर्मी वा अरु
कुनै
महिलासँग
यौनक्रिडा वा अन्य
यौन सम्बन्धि क्रियाकलाप गर्छन् ।

२. सम्भोगका बेला पुरुष
भन्दा महिला बढि अश्लील बोल्छन् ।

३. सेक्स चिसोको औषधि पनि हो,
यदि तपाइँलाई रुघा लागेको छ भने सम्भोग
त्यसको प्राकृतिक ओखति हो ।

४.सम्भोगका बेला पुरुषलाई
चरमोत्कर्षमा पुग्न औषतमा २.५ मिनेट लाग्छ
भने महिलालाई १२ मिनेट लाग्छ ।

५. केवल १७ प्रतिशत महिलाले मात्र
सम्भोगका बेला चरम आनन्द प्राप्त गर्छन् ।

६.सुखमय तथा सक्रिय यौनजिवन
बिताइरहेका पुरुषहरु ८०
वर्षभन्दा बुढो उमेरसम्म बाँच्न चाहन्छन् ।

७. महिलाको लागि सम्भोगको चरम आनन्द
टाउको दुखाइएको प्राकृतिक औषधि हो ।

८.विश्वमा हरेक दिन झण्डै १० करोड पटक
सेक्स हुन्छ ।

९.पुरुषमा चरमोत्कर्ष केवल केही सेकेण्ड मात्र
रहन्छ तर भाले सुँगुरमा भने ३० मिनेटसम्म
चरमोत्कर्ष रहीरहन्छ ।
१०. ३० प्रतिशत महिलाहरु ८०
वर्षभन्दा बढी उमेरका भैसक्दा पनि आफ्नो पार्टनर
सँग सम्भोग क्रिडा गर्छन् ।

११. आधा घण्टाको सेक्सले २००
क्यालोरी उर्जा नष्ट हुन्छ भने एक
मिनेटको चुम्बनले २६ क्यालोरी उर्जा नष्ट
हुन्छ ।

--

No comments: