मुख्य पृष्ठ

Saturday, February 23, 2013

गजल - बसु श्रेष्ठ -आशा सबै टुट्यो आज

 गजल- बसु श्रेष्ठ 




आशा सबै टुट्यो आज
साथ तिम्रो छुट्यो आज |१|

माया प्रेम बिश्वास को
शिशा जस्तै फुट्यो आज |२ |

दाग लाग्यो अस्तित्वमा
आफ्नाले  नै लुट्यो आज |३|

जिउदै थिए  चाहाना ती
लास बनी उठ्यो आज |४|

टुसाएको   माया  हाम्रो 
निर्दयीले भुट्यो  आज  |५ |
बसु श्रेष्ठ
काठमान्डौ
हाल :- इसराइल

No comments: