गजल:-
आज तिमी नबोले म मरेको सम्झीनु
डाली वाट फूल्को थुंगा झरेको सम्झीन |१|
डाली वाट फूल्को थुंगा झरेको सम्झीन |१|
तिमी सम्म आइपुग्ने यात्रा तय गर्नुअघी
एम्वुस अनि धरापमा परेको सम्झीनु |२ |
एम्वुस अनि धरापमा परेको सम्झीनु |२ |
उस्ले मलाई यो जुनिमा नपाएर होला
अर्को जुनि लिन अन्तै सरेको सम्झीनु |३ |
अर्को जुनि लिन अन्तै सरेको सम्झीनु |३ |
कुनै रात सपनीमा देख्यौ भने मलाई
उस्ले केवल मलाई मायाँ गरेको संम्झीनु |४ |
उस्ले केवल मलाई मायाँ गरेको संम्झीनु |४ |
तिम्ले देख्ने सपनीमा आइन भने नरुनु
दैवले नै हाम्रो खुशी हरेको संझीनु… |५ |
दैवले नै हाम्रो खुशी हरेको संझीनु… |५ |
जगतराम बर्देवा
गोर्खा
हाल -कतार
No comments:
Post a Comment