म बनौला औसि रात तिमी उज्याली रात बन्नु
पिल्सिएर म बसौला तिमी कसै को साथ बन्नु ।।
मन मनै पढिरहेछु कल्पना का तस्वीर अझै
मन भरी प्रश्न मेरा तिमी प्रेमिल वात बन्नु ।।
किन किन नजिकै को अफ्नै साइनो लागेको थ्यो
बिस्वास दिन खोजे पनि तिमी अझै घात बन्नु ।।
जिन्दगी को यो यात्रामा कैयौ मोड आउन सक्छ
पोखिएर म झरुला कर्कलाको पात बन्नु ।।
सग-संगै हासी खुशी यात्रा गर्ने आकांक्षा थ्यो
कोल्टे फेर्दै म बसुला तिमी यौवन को मात बन्नु ।।
रामेछाप देउराली -८
हाल साउदी अरब

No comments:
Post a Comment